इटहरी । फागुन १७ गते प्रदेश सभाले कोशी प्रदेशको नामाकरण गरेसँगै विरोध हुने क्रम जारी छ । शनिबार इटहरीमा आयोजित पूर्वाञ्चल जागरण उत्सबको कार्यक्रममा प्रमुख अतिथि रुपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निम्ताइएपछि प्रदर्शनकारीले विरोध जनाएका हुन् । प्रदर्शनकारीले कोशी नाम चाहिन्दैन, पहिचान विरोधी होसियारलगायत नारा लगाउँदै कालो झण्डा र ब्यानर प्रदर्शन गरेका हुन् ।
आज प्रदेश नं १ को मुख्य मन्त्री प्रमुख अतथिकिो रुपमा उपस्थति हुने कार्यक्रममा पहचिान र संघयिताको मुल मर्म र भाबना बपिरति छलकपट पुर्ण रातारात प्रदेश नं १ को नामकरण कोश िराखएिको मा नशिेध तथा बरिोध स्वरुप कालो झन्डा र ब्यनर देखाउने कार्यक्र ।


156 पटक हेरिएको 












