काठमाडौँ । कांग्रेस उपसभापति पूणर्बहादुर खड्काको नेतृत्वमा काग्रेस सरकारमा सहभागी हुने भएको छ । ८ मन्त्रालयसहित सरकारमा जाने तयारी कांग्रेसले गरेको हो ।
शनिबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले खड्काको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो ।


99 पटक हेरिएको 












