झापा । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई ,उपाध्यक्षदयमा ईश्वर अधिकारी र सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जसोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई चयन भएका छन् ।
युनियनको अधिबेशनले सदस्यहरुमा रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रञ्जित परियार र विष्णुप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको छ ।


90 पटक हेरिएको 












