बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले बिहिवार दुई अध्यादेश जारी गरेका छन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’, ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ जारी गरेका हुन् ।


97 पटक हेरिएको 












