काठमाडौँ । सत्तारूढ दलसहित गठन भएको चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ ।
राजधानीमा सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजबादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्मिलित मोर्चा घोषणा गरिएको हो । नेकपाबाहेक अन्य दल सत्तारूढ दल हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षरित सहमति पत्रमा के छ ?
हेरौं, मोर्चाको प्रस्तावना, मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरु, सङ्गठनात्मक संरचना, मोर्चाको निर्णय प्रक्रिया…






75 पटक हेरिएको 












