पथरी । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरपालिकाले सामाग्री (सहयोगी सामाग्री, शैक्षिक सामाग्री, खाद्यान्न) वितरण कार्यक्रम भएको छ ।
आज करुणा फाउण्डेसन र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा वितरण कार्यक्रम गरेको हो ।
सामाग्री, शैक्षिक सामाग्री र खाद्यान्न वितरण कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, महिला तथा बालबालिका शाखा प्रमुख गीत कट्टेलको उपस्थिति रहेको थियो ।


81 पटक हेरिएको 












