गनगाई राज्य मन्त्रीमा नियुक्त

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले साउन ३१ मन्त्रिपरिषद बिस्तार गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मुुुख्यमन्त्रीको सिफारिसमा नेपाललको संविधानको धारा १६८को उपधारा (९) बमोजम कार्यविभाजनसहित मन्त्रिपरिषद बिस्तार गरेका हुन् । मुख्यमन्त्री थापाले गयानन्द मण्डल गनगाइँलाई उद्योग, कृषि तथा सहकारी राज्य मन्त्रीमा नियुक्त गरे । उनले  गनगाइँलाई पद तथा गोपनियताको सपथ गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार