पटका नष्ट

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार भारतबाट विभिन्न मितिमा लुकाई छिपाई ल्याएको विभिन्न पटका नष्ट गरेको छ ।

विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयका सदस्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी कर्मचारी तथा पत्रकार समेतको रोहवरमा नष्ट गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार