बृहत भेलाको प्रचारप्रसारको मोटरसाइकल र्‍याली 

राजेश कुमार राजवंशी
बिराटनगर । राजवंशी समाज उत्थान केन्द्रीय समितिले १७ औं बृहत भेलाको क्रममा  मोटरसाइकल र्‍याली निकालेको छ । विराटनगरको कन्चन्वारीदेखि पोखरिया, शंकरपुर, गोग्राह, कोचाखाल, सरोचिया, पिछरा , मलहनुवा, दहरिया,बखरी, बलुवाही, जतुवा, कटकुप्पा, बुधनगर, हरिनगरा, हथिबन्धा, बभनटोलि , जयरामपुर, बनरखोकिया,कदमटोलि ,आदर्शटोल, जिरात, खोरिया, महेसपुर लगायत स्थानमा परिक्रमा गर्दै राजवंशी चोकमा पुगेर समितिले कोणसभा गरेको छ । कोणसभाको सम्बोधन गर्दै समितिको उपाध्यक्ष प्रदीप विस्वास राजवंशीले विराट राजवंशीलाई आदिवासी जनजाति प्रतिष्ठानमा सुचिकृत गराउनको लागि १७औं बृहत भेला गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार