पथरी । नेकपा (एमाले) मोरङ जिल्लाको ११ औँ अधिवेशनको लागि पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधि चयन गरिएको छ ।वडा नं. १ बाट बाबुराम ऐङदेन लिम्बू, भीमकुमार राई, धनकुमार तामाङ, जयराम विष्ट, दुर्गादेवी दंगाल सुवेदी, विश्वमणि निरौला, कुलमणि गुरुङ, कृष्णप्रसाद भट्टराई, मणि लुम्फूवा लिम्बू, गणेश श्रेष्ठ, रोमान्सी धिमाल, देवी राई र अनिता थापा छनोट भएका छन् ।
वडा नं. २ बाट पार्थबहादुर बुढाथोकी, यामप्रसाद गुरागाइँ, पर्शुराम न्यौपाने, गोमा दाहाल निरौला, निर्मला चाम्लिङ राई, हर्क राई, नैना राई र निता राई, वडा नं. ३ बाट यमनाथ बराल, अर्जुन काफ्ले, यादव कोइराला, भीम भेटवाल र धनमति योङहाङ लिम्बू छानिएका छन् ।
वडा नं. ४ बाट डिल्लीप्रसाद पोखरेल, वीरबहादुर बस्नेत र मिना विश्वकर्मा, वडा नं. ५ बाट महेन्द्र विष्ट र दिलबहादुर मगर, वडा नं. ६ बाट मिश्रादेवी तामाङ, पदम धिमाल, निर्मल कटुवाल, राजेशप्रसाद गुप्ता र राम गुरुङ चयन भए।
वडा नं. ७ बाट रमेश दाहाल, कपिलमणि ढकाल, काशिहाङ राई र
कुमारी रोक्का, वडा नं. ८ बाट प्रकाश कार्की, नवीनजंग कार्की र ज्ञानबहादुर विश्वकर्मा, वडा नं. ९ बाट फनिन्द्र कार्की, चन्द्रकला कार्की, चन्द्रकान्त भट्टराई, भूवन धिमाल, नम्रता पराजुली, खरिन्द्र धिमाल र इश्वर दुलाल छानिए। त्यस्तै वडा नं. १० बाट जीवन खतिवडा, भगतचन्द्र थपलिया, अनोज घिमिरे, देवीमाया थापा र मिना योञ्जन तामाङ प्रतिनिधिमा छानिएको एमाले पथरी शनिश्चरेले जनाएको छ।
आज पथरी शनिश्चरे नगरको भूगोल आधारित निर्वाचन क्षेत्रबाट जम्मा प्रतिनिधि संख्या ५६ जना छनौट भएको वताइएको छ।


115 पटक हेरिएको 












