मंगलबारेलाई सिरिजङ्गा फुटबल प्रतियोगिताको उपाधि

सिरिजंङ्गा चोक । चौथो सिरिजङ्गा फुटबल प्रतियोगिताको उपाधि मंगलबारे एफसी उर्लाबारी मोरङले रक्षा गरेको छ ।
पथरी शनिश्चरे ३ मा भएको फाइनल प्रतियोगितामा मङ्गलबारे ले    नलबारी एफसी दमक झापालाई पछि पादै उपाधि उचालेको हो। प्रतियोगितामा ४ -२ गोल अन्तर भएको थियो । इटहरालाई पाखा लगाएर मङ्गलवारे फाइनलमा प्रवेश गरेको थियो । दमकले कानेपोखरीलाई हराउँदै फाइनल खेलमा पुगेको हो ।

सिरिजङ्गा स्पोर्टिङ्ग क्लबको आयोजनामा भएको प्रतियोगिता असोज २ १ गते देखि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार