सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले लिम्बु जातिको के:लाङ नृत्यमा लगाउने साँस्कृतिक पोशाक वितरण गरेको छ ।
वडाले यसअघि एक महिने निःशुल्क केलाङ नृत्य प्रशिक्षण गराएको थियो भने च्याब्रुङ, महिलाले लगाउने गहना आदि पनि वितरण गरेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए। वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा सदस्यहरु, कर्मचारीहरु र वडावासीहरुको उपस्थिति रहेको थियो


4 पटक हेरिएको 




