जसपा र जनमुक्तिबीच एकता वार्ता

 128 पटक हेरिएको

काठमाडौँ । चुनावपछि कमजोर बनेको जनता समाजवादी पार्टी(जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता वार्ता हुने भएको छ ।
जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले मङ्गलबार खड्क प्रसाद (केपी) पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता गर्न लागेको हो । श्रेष्ठ निवासमा हुने बताइएको छ ।
जसपाले केही पहिले समान विचारधारा भएका दलहरुसँग वार्ताका लागि श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार