उपेन्द्र यादव एउटा नेता मात्र नभई समग्र मधेश र मधेशीको लागि विचार हो, सोच हो । उनले मधेशकों विकास निर्माणका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षणलगायतका अधिकारहरु सुनिश्चित गराउने काम गर्नुभयो । आज मधेशीका छोराछोरीहरु भटाभट लोक सेवाबाट नाम निकालेर सरकारी जागिर खाइरहेका छन, त्यो उपेन्द्र याद...






