शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को कार्यालयले मंगलबार टोल सुरक्षा समिति गठन गरेको छ । दुले चोर नियन्त्रणका लागि टोल सुरक्षा समिति निर्माण कार्य सुरुवात गरेको वडा अध्यक्ष लोक किरण न्यौपानेले जनाए । भुजेल टोल दक्षिण रबि स्कुल उत्तर गैरी टोल, नमुना चोक आसपासलाई समेटिएर डिल्ली लिम्बुको संयोजकत्वमा समिति ...






