पथरी । मोरङ पथरीशनिश्चरे ५ र ६ एक महिने एड्भान्स सिलाइकटाई तालिम सुरु भएको छ । धिमाल माहाराज थान हसहन्दमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगर उपप्रमुख देवीमाया काफ्लेको उदघाटन गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख काफ्ले, नागरिकलाई उद्यमशीलताको माध्यमबाट स्वरोजगार बनाउन तालिम सञ्चालन गरेको बताइन् । सीप सिकेर आत्मानिर...






