एमाले वडा अध्यक्षमा पौडेल निर्वाचित

शनिश्चरे । नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न भएको छ । वडा कमिटीको अधिवेशनबाट सर्बसम्मत अध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा  फुलाराम चौधरी, सचिबमा ज्ञानबहादुर बि.क., उपसचिवमा रामबहादुर पौडेल, उपसचिवमा मुना गिरी, सदस्यहरूमा यादबहादुर लिम्बू, सुनिल ल...