एमाले वडा अध्यक्षमा पौडेल निर्वाचित

शनिश्चरे । नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न भएको छ ।

वडा कमिटीको अधिवेशनबाट सर्बसम्मत अध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा  फुलाराम चौधरी, सचिबमा ज्ञानबहादुर बि.क., उपसचिवमा रामबहादुर पौडेल, उपसचिवमा मुना गिरी, सदस्यहरूमा यादबहादुर लिम्बू, सुनिल लिम्बू, कुमार लिम्बू(पारस), शन्तबहादुर तामाङ, शान्तकला राई,  कानबहादुर मगर,  अमृता घताने, बिक्रम बिश्वकर्मा लगायत निर्वाचित भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार