विराटनगर । किरात सेवा समाज मोरङ जिल्लाको सातौं साधारण सभामा सर्वसम्मतिले नयाँ कार्यसमिति गठन भएको छ । शनिवार विराटनगरमा भएको सभाले अध्यक्षमा दशरथ रुम्दाली राई, उपाध्यक्षमा पत्थर सिं राई , सचिबमा शुवो कुमार राई, सह सचिवमा बर्मराज राई र कोषाध्यक्ष मा कोपिला सुब्बालाई निर्वाचित गराएको छ । त्यस्तै सदस्यहरुमा बल कुमारी र...






