किरात सेवा समाजमा रुम्दाली

विराटनगर ।  किरात सेवा समाज मोरङ जिल्लाको सातौं साधारण सभामा सर्वसम्मतिले नयाँ कार्यसमिति गठन भएको छ ।
शनिवार विराटनगरमा भएको सभाले अध्यक्षमा दशरथ रुम्दाली राई, उपाध्यक्षमा पत्थर सिं राई , सचिबमा  शुवो कुमार राई, सह सचिवमा बर्मराज राई र कोषाध्यक्ष मा कोपिला सुब्बालाई निर्वाचित गराएको छ । त्यस्तै सदस्यहरुमा बल कुमारी राई,  नन्द कुमारी राई, कल्पना राई दुमी सीता राई लाई सर्वसहमतिले निर्वाचित गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार