कोशी नाम विरुद्ध प्रदेशभर प्रदर्शन

पथरी । प्रदेश सभाले प्रदेशको नामाकरण गरेको वर्ष दिन पुगेको छ । नामाकरण गरेकै दिनदेखि विरोध सुरु गरेको पहिचावादीहरुले बिहीबार प्रदेशभर विराेध प्रदर्शन गरेको छ । आन्दोलनरत घटक सस्था किरात याक्थुङ चुम्लुङ्की महासचिव निरन्ती तुम्बापोले उपत्यकाको अलबा ताप्लेजुङ, पाचथर, झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, उदय...