कोशी प्रदेशमा को को मन्त्री बने?

बिराटनगर । हिजो मात्रै  नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ लिएसँगै नव नियुक्त मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् समेत बनाएका छन् । निर्वतमान सभामुख मा...