‘कोशी प्रदेश नामाकरण खारेज गर’

पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ । फोनिज संघीय समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘संघीयताको मर्म विपरित र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भ...