विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले तीन समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सो लगायत निर्णय गरेको हो । सिंचाईमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा पूर्वाधार विकास मन...






