पथरी । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा परिचर्चा भएको छ । कवि श्रवण मुकारुङकाे चर्चित कविता "बिसे नगर्चीकाे बयान " कवितामाथि रहेर नगर्चीकाे बिषयमा परिचर्चा गरिएको थियोे । मुकारुङकाे उक्त कविता बि एड दाेस्राे बर्षकाे नेपाली बिषयमा समाबेश गरिएको छ । क्याम्पसकाे नेपाली...






