ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न

शनिश्चरे । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. ४ मा लघु उद्यम विकासका लागि सामाजिक परिचालन कार्यक्रमको एकदिने सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा नं. ४ मा सो कार्यक्रम गरिएको आयोजक पथरी शनिश्चरे नगरपालिका लघु उद्यम शाखाकी प्रमुख भगवती कटुवालले जानकारी दिइन...