चोरीमा संलग्न २ जना पक्राउ

पथरी । चोरीमा संलग्न रहेको आरोपमा २ जना युवालाई प्रहरीले बिहिवार पक्राउ गरेको छ । १९ वर्षका सुनसरी ईनरूवा नगरपालिका वडा नं.-३ निवासी अर्जुन पासवान र २९ वर्षका सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.-५ घर भई हाल मोरङ बुढिगंगा गाउँपालिका वडा नं.६ निवासी धन बहादुर राई पक्राउ परेका हुन् । साउन २३ गते अन्दाजी २४:०० बजेको सम...