जन्मोत्सवमा `आत्मानन्द कप´ हुने

माङ्सेबुङ (इलाम)। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा “आत्मानन्द कप”  मंसिर ८ गतेदेखि हुने भएको छ । आत्मानन्द कपमा नेपाल, भारत र भुटानका आठ प्रतिष्ठित क्लबहरुको सहभागितामा माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा संचालन हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्...