पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले आम हडताल गर्ने चेतावनी दिएको छ । जेठ १५ गते आम हडताल गर्ने सम्बन्धी प्रेस विज्ञप्ति जारी गर्दै जेठ १४ गते पक्राउ परेका नेताकार्यकर्ता जेठ १६ गते कार्यालय समय भित्रमा विना शर्त रिहाइ नगरेमा जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेश व्यापी आम ...






