ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रम

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ ले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमको आयोजना मंगलबार गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा वडाकी १ सय ४ वर्षीया जसरानी लिम्बु लगायत ७५ वर्ष माथिको जेष्ठ नागरिक र एकल आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तैगरी वडाका जेष्ठ नागरिकहरुलाई ३ सय वटा इलेक्ट्रिक ज...