पथरी । माघे संक्रान्ती र तथा शार ल्हेसा ५०१७ को अवसरमा जनप्रतिनिधि सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । सोमबार नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु र पथरीशनिश्चरेमा मगर समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । निर्वाचित ज...






