पथरी । नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको दोस्रो नगर खेलकुद महोत्सव आज सकिदैछ । बैशाख २० गते पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोद्वारा जातेमोड स्थित प्रस्तावित रंगशालामा उदघाटित महोत्सव बैशाख ३० गते समापन हुदैछ । कुन-कुन खेलमा को विजेता ? महोत्सवको सबैभन्दा बढी दर्शकको ...






