धरान उपमहानगरपालिका तालाबन्दी

धरान । प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको कार्यक्रम अनुसार बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघलगायतले तालाबन्दी गरेको हो । पालिकाको वडा नम्...