धिमाल जातिकाे अन्वेषणमा आधारित पुस्तक राम्पुका दामा सार्वजनिक

बेलबारी । धिमाल प्रथम जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक 'राम्पुका दामा' काे एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएकाे छ । शुक्रबार बेलबारी नगरपालिकामा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले पुस्तक सार्वजनीकिकरण गरेका थिए । बेलबारी नगरपालिकाकाे बसाेबास रहेकाे प्रथम धिमाल जातिकाे अन्वेषण तथा अनुसन्धानमा...