पथरी । ‘नगरपालिकाको सहयोग र भर, घरविहिनलाई सुरक्षित घर’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकाले घर बनाइ दिएको छ। आज नगरपालिकाले निर्माण गरिएका तीन वटा घरहरू हस्तान्तरण गरिएको छ । पथरी शनिश्चरे नगरपालिकाद्वारा आर्थिक विपन्नको घर निर्माणको लागि विनियोजित बजेटबाट आवास निर्माण कार्य पूरा भएका ती तीन वटा घरहरु हस्...






