पथरी । जाते मोडमा हुन लागेको पथरी शनिश्चरे क्रिकेट प्रिमियर लिग चौथो संस्करणको मेघा अक्सन नगर प्रमुख मोहनप्रसाद तुम्वापो तुम्वापोले उदघाटन गरेका छन् । लिगका अध्यक्ष विरोज मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शनिबार एक कार्यक्रमका बीच उदघाट गरेका हुन। प्रमुख अतिथि प्रमुख तुम्बापोले नगरको लागि कृकेट खेल मैदान ल...






