नगर खेलकुद महोत्सव: फराकिलो अन्तरले प्रभात विजयी 

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा फराकिलो अन्तरले प्रभात एसएफसीले जितेको छ । शुक्रबार भएको खेलमा प्रभातले ४-० गोल अन्तरले नाजरिन एफसीलाई पाखा लगायो ।  जितसङ्गै प्रभात एसएफसी फाइनलमा प्रवेश गरेको छ ।  प्रभातका लागि सुरुवातकै ११ मिनेटमा नै स्ट्राईकर अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता ख...