सँगै जिउने बाचा हरु अब अतित भयो सानु | अहिले आएर मेरो हार तिम्रो जित भयो सानु || स्वर्णिम रात हरु मन भरी सल्बलीई नै रहे | आकांक्षा हरु स्मृती मै अंकित भयो सानू || एकोहोरो माया मात्र गरि रहेँ मैले तिमी लाई | थाहा पाँए बिना तालको संगित भयो सानु || गरेकि थियौ बाचा सगैं जिउँला भनी प्रीय | तर आउन जान संसार को र...






