`नाईटमेर´ अग्रेजी कविता सङ्ग्रह सार्वजनिक

बेलबारी(मोरङ) । कवि तथा अनुवादक बादल चाम्लिङद्वारा अनूदित अंग्रेजी कविता संग्रह नाईटमेर ‘NIGHTMARE’ को एक कार्यक्रमका बिच लोकार्पण गरिएकाे छ। साउन १६ गते शनिबार बेलबारीमा आयोजना भएकाे कार्यक्रममा प्रमुख अतिथि पूर्व संसद तथा वरिष्ट साहित्यकार हर्कमान तामाङ, समिक्षक डा. माेहन तुम्बाहाङ, कवि तथा अनुवादक बादल चाम्लिङ र सं...