नेकपा एमाले पथरी शनिश्चरेमा को-को निर्वाचित भए ?

पथरी । नेकपा एमाले पथरी शनिश्चरेको अध्यक्षमा बिहिवार संजिब गिरी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो । उपाध्यक्ष मा नैना राई, सचिवमा बिराेज मगर र उपसचिवमा मणि लिम्बू, महिला उप सचिवमा चन्द्रकला कार्की लगायत ५३ जना सदस्य निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित गिरी राष्ट्रिय युवा संघ नेप...