बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले भानुकला केन्द्रले देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको बताएका छन। आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तको उपलक्ष्यमा भानुकला केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले बताएका हुन् । ‘स्रष्टा सम्मान, समावेशी बहुजातीय सांस्कृतिक कार्यक्रम भनेर आमन्त्रण गर्नुभय...






