पवित्रहाङमा कपः इलाम दोस्रो चरणमा

फिपराज बेघा माङसेबुङ(इलाम)। ‘पवित्रहाङमा कप २०७९’ अन्तर्गत भएको विहिबारको खेलमा जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम दोस्रो चरणमा प्रवेश गरेको छ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा उस्ले कन्काई नगर खेलकुद विकास समिति झापालाई बाहिरायो । पहिलो हाप कडा स्पर्धा भएकाले ग...