माङसेबुङ(इलाम)। रोयल स्पोर्टिङ क्लब दमक झापा इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लाग्यो । यो सँगै पवित्रहाङमा गोल्ड कपको सेमिफाइनल समिकरण पुरा...






