पथरी । अविरल वर्षाले ढास खोलामा आएको बाढीले पथरी शनिश्चरे वडा नं. १० पशुपति नगर टोलमा क्षति पुर्याएको छ । वर्षाका कारण डाँस खोलाले पुर्याएको क्षतिको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरी सो क्षेत्रमा तुरुन्त पाइलिङ र बोरा लगाएर तटबन्धन गर्न निर्देशन दिए। सोमबार परेको वर्षाले पशुपति नगर टोल क्षेत्रमा बाढी पस्न...






