सिरिजङगा (पथरी)। पाँचौँ सिरिजङगा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक सिरिजङगा स्पोर्टिङ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा सिरिजङगाले टाडी स्पोर्टिङ क्लब मिक्लाजुङलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सिरिजङगा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीका सञ्जय लिम...






