पाँचौ धनकुटा महोत्सव शुरु

धनकुटा । शुक्रबारदेखि धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाँचौँ धनकुटा महोत्सव शुरु भएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको विकास र गरिबी निवारण पहिलो प्राथमिकता ...