पाचौँ सिरिजङ्गा वडाध्यक्ष कप: सुकेचौरी एफसीको फराकिलो जित 

सिरिजङ्गा चोक(पथरी) । पाचौँ सिरिजङ्घा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सुकेचौरी एफसी लेटाङ पुगेको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा सुकेचौरी एफसी लेटाङले गोर्खा युनाइटेड उर्लाबारीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। सुकेचौरीको जितमा प्रवेश बस्नेतले दुई गोल गरे। उनले प...