पुर्ण समानुपातिक निर्वाचन प्रणालीको माग राख्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजबादी विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएको छ । शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई भे...