पेसागत महासङ्घ पथरी शनिश्चरेमा पराई

पथरी । पेसागत महासङ्घ, पथरी शनिश्चरेको प्रथम नगर अधिवेशन सम्पन्न भयो । अधिवेशनले नगर समिति चयन गरेको छ । समितिको अध्यक्षमा रोहित पराई (ने.रा.शि.स.), उपाध्यक्षद्वयमा शिव राई (निजामति), राधा नेपाल (स्वास्थ्य), सचिवमा लुकनाथ पोखरेल (निजामति), सहसचिवमा दीपक खतिवडा (ने.रा.शि.स.) र कोषाध्यक्षमा कपिल अधिकारी (विफु) रहेका छन् ...