पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको प्रजनन रुग्णता सम्वन्धी निःशुल्क शिविर सकिएको छ । शनिबार पथरी शनिश्चरे वडा नं. १० को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ शिविर सम्पन्न भएपछि सकिएको हो। शिविरमा १ सय ३२ जनाको स्क्रीनिङ गरिएको थियो । स्क्रीनिङमा आङ खस्ने समस्...






